-
नहेम्याह १०:३२, ३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ “साथै परमेश्वरको भवनमा गरिने सेवाको निम्ति हामीमध्ये हरेकले वर्षेनी एक तिहाइ शेकेल* दान गर्ने वाचा गर्छौँ।+ ३३ अनि त्यसबाट ती सबै चिजको खर्च बेहोरिनेछ, जुन विश्रामदिनमा+ र औँसीको दिनमा चढाइन्छ+ अर्थात् भेटीको रोटी*+ अनि नियमित रूपमा चढाइने अन्नभेटी+ र अग्निभेटी।* साथै ठहराइएका चाडहरू,+ पवित्र कुराहरू, इस्राएलको प्रायश्चितको निम्ति चढाइने पापभेटीहरू*+ अनि हाम्रा परमेश्वरको भवनमा गरिने सबै कामको लागि पनि त्यही पैसा चलाइनेछ।
-