-
लेवी २२:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ तिमीहरूले अन्धो, हातखुट्टा भाँचिएको वा जीउमा घाउ, मुसा, दाग वा दाद भएको जनावर नचढाउनू; यस्ता जनावर तिमीहरूले यहोवा परमेश्वरलाई अर्पण नगर्नू अनि यहोवा परमेश्वरको वेदीमा नचढाउनू।
-
-
व्यवस्था १५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तर त्यस जनावरमा खोट छ अर्थात् त्यो जनावर लङ्गडो छ, अन्धो छ वा अरू कुनै किसिमको ठूलो खोट छ भने तिमीहरूले त्यसलाई यहोवा परमेश्वरको निम्ति बलि नचढाउनू।+
-
-
व्यवस्था १७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ “तिमीहरूले खोट भएको वा चोटपटक लागेको बहर वा भेडा यहोवा परमेश्वरलाई नचढाउनू किनभने यस्ता भेटीलाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।+
-