-
उत्पत्ति ४८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० अनि इस्राएलले आफ्ना दुवै नातिलाई यस्तो आशिष् पनि दिए:+
“इस्राएलीहरूले आशिष् दिँदा यसो भन्दै तिमीहरूकै नाम लेऊन्,
‘परमेश्वरले तिमीलाई एप्रैम र मनस्सेजस्तै बनाऊन्।’”
यसरी तिनले उनीहरूलाई आशिष् दिँदा मनस्सेलाई भन्दा एप्रैमलाई नै पहिलो स्थान दिए।
-