-
लेवी २३:३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ सात दिनसम्म तिमीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। आठौँ दिन तिमीहरूले पवित्र सभा राख्नू+ र यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। यो उपासना गर्नको लागि भेला हुने विशेष दिन हो। यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू।
-