३८ गेर्सोनका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार दर्ता गरियो। ३९ भेट हुने पालमा सेवा गर्ने ३० देखि ५० वर्षसम्मका गेर्सोनी पुरुषहरूको नाम दर्ता गरियो। ४० तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार नाम दर्ता गरिएका पुरुषहरूको जम्मा सङ्ख्या २ हजार ६ सय ३० थियो।+