प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २८:२०-२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसपछि याकुबले यसो भनेर भाकल गरे: “हे परमेश्‍वर, यदि तपाईँ मसँग रहनुभयो, बाटोमा मेरो रक्षा गर्नुभयो अनि मलाई रोटी र लुगाफाटा जुटाइदिनुभयो २१ र अन्तमा म सकुशल बुबाको घर फर्कन पाएँ भने तपाईँ साँच्चै मेरा परमेश्‍वर यहोवा हुनुहुँदो रहेछ भनेर म थाह पाउनेछु। २२ तब मैले ठड्‌याएको यो ढुङ्‌गा तपाईँको घर हुनेछ+ र तपाईँले मलाई दिनुभएको सबै थोकको दस भागको एक भाग म सधैँ तपाईँलाई चढाउनेछु।”

  • न्यायकर्ता ११:३०, ३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अनि यिप्तहले यहोवा परमेश्‍वरसित यस्तो भाकल गरे:+ “यदि तपाईँले अम्मोनीहरूलाई मेरो हातमा सुम्पिदिनुभयो भने ३१ अम्मोनीहरूमाथि विजयी भई फर्कँदा मलाई भेट्‌न मेरो घरको ढोकाबाट जो सबैभन्दा पहिला निस्कन्छ, ऊ यहोवा परमेश्‍वरको हुनेछ+ अनि म उसलाई अग्निभेटीको रूपमा चढाउनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने