प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरूले इस्राएलीहरूको सारा समुदायलाई यसो भन्‍नू, ‘यस महिनाको दसौँ दिन तिमीहरूले आ-आफ्नो परिवारको लागि एउटा-एउटा भेडा ल्याउनू।+ यसरी प्रत्येक परिवारले एउटा भेडा ल्याउनू।

  • प्रस्थान १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिमीहरूले यस महिनाको १४ औँ दिनसम्म त्यसलाई स्याहार्नू+ अनि इस्राएलीहरूको प्रत्येक परिवारले त्यस पाठोलाई त्यही दिनको साँझतिर* मार्नू।+

  • व्यवस्था १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने