-
प्रस्थान १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ फारोको पूरै फौज, उनका रथहरू र घोडचढीहरू इस्राएलीहरूलाई भेट्टाउन तेज गतिमा अघि बढे।+ त्यसबेला इस्राएलीहरू समुद्रनजिकै पिहाहिरोथमा बाआल-जेफोनअगाडि पाल टाँगेर बसिरहेका थिए।
-