गन्ती २१:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसपछि तिनीहरू होर डाँडाबाट लाल समुद्रको बाटो हुँदै अघि बढे।+ एदोमीहरूको इलाकामा नछिरी त्यसको किनारैकिनार जान तिनीहरूले यो बाटो रोजेका थिए।+ तर यात्रा गर्दा-गर्दा मानिसहरू हैरान भए।
४ त्यसपछि तिनीहरू होर डाँडाबाट लाल समुद्रको बाटो हुँदै अघि बढे।+ एदोमीहरूको इलाकामा नछिरी त्यसको किनारैकिनार जान तिनीहरूले यो बाटो रोजेका थिए।+ तर यात्रा गर्दा-गर्दा मानिसहरू हैरान भए।