- 
	                        
            
            गन्ती २१:११पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
११ अनि ओबोथबाट निस्केपछि तिनीहरूले इये-अबारिम अर्थात् मोआबको अगाडि पर्ने पूर्वतिरको निर्जनभूमिमा पाल टाँगे।+
 
 - 
                                        
 
- 
	                        
            
            गन्ती २१:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१३ तिनीहरूले त्यहाँबाट पनि यात्रा अघि बढाए र अर्नोनको इलाकामा पाल टाँगे।+ यो इलाका एमोरीहरूको इलाकाको सिमानादेखि सुरु भएको निर्जनभूमिमा पर्छ। अर्नोन मोआबको सिमाना हो। यो मोआब र एमोरीहरूको इलाकाको बीचमा पर्छ।
 
 -