प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो।

  • यहोसु १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+

  • यहोसु १८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ पहिलो गोला बिन्यामिनको कुललाई पऱ्‍यो; तिनीहरूको इलाका यहुदा+ र युसुफको इलाकाको+ बीचमा पऱ्‍यो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने