लेवी २५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तिमीहरूले ५० औँ वर्षलाई पवित्र मान्नू अनि देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गर्नू।+ यो तिमीहरूको लागि स्वर्ण वर्ष हुनेछ अनि तिमीहरू प्रत्येकले आफूले बेचेको सम्पत्ति फिर्ता पाउनेछौ र तिमीहरू आ-आफ्नो परिवारकहाँ फर्कन सक्नेछौ।+
१० तिमीहरूले ५० औँ वर्षलाई पवित्र मान्नू अनि देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गर्नू।+ यो तिमीहरूको लागि स्वर्ण वर्ष हुनेछ अनि तिमीहरू प्रत्येकले आफूले बेचेको सम्पत्ति फिर्ता पाउनेछौ र तिमीहरू आ-आफ्नो परिवारकहाँ फर्कन सक्नेछौ।+