गन्ती ३:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मरारिका छोराहरू यी हुन्: महलि+ र मुसि।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो। बुबापट्टिको घरानाअनुसार लेवीहरूका घरानाहरू यी नै थिए। गन्ती २६:५८ पवित्र बाइबल नयाँ संसार अनुवाद ५८ यिनीहरू सबै लेवीहरूका घराना थिए: लिब्नीहरूको घराना;+ हेब्रोनीहरूको घराना;+ महलीहरूको घराना;+ मुसीहरूको घराना;+ कोरहीहरूको घराना।+ कोहातबाट अम्रामको जन्म भयो।+
२० मरारिका छोराहरू यी हुन्: महलि+ र मुसि।+ तिनीहरूबाट निस्केका घरानाहरूको नाम तिनीहरूकै नामबाट राखियो। बुबापट्टिको घरानाअनुसार लेवीहरूका घरानाहरू यी नै थिए।
५८ यिनीहरू सबै लेवीहरूका घराना थिए: लिब्नीहरूको घराना;+ हेब्रोनीहरूको घराना;+ महलीहरूको घराना;+ मुसीहरूको घराना;+ कोरहीहरूको घराना।+ कोहातबाट अम्रामको जन्म भयो।+