१० पाल ठड्याउन २० वटा खामा र ती खामाहरू घुसाउन तामाका २० वटा चूलघर बनाउनू। खामाका अङ्कुसे र जोडनीहरू चाँदीको बनाउनू। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात होस्। त्यसको लागि २० वटा खामा र तामाका २० वटा चूलघर बनाउनू; खामाका अङ्कुसे र जोडनीहरू चाँदीको बनाउनू।