गन्ती १८:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात् जसलाई तिनीहरू यहोवा परमेश्वरसामु अर्पण गर्छन्, ती तिमीहरूकै होऊन्। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+
१५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात् जसलाई तिनीहरू यहोवा परमेश्वरसामु अर्पण गर्छन्, ती तिमीहरूकै होऊन्। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+