प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १८:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “मानिसको र जनावरको पहिलो सन्तानजति सबैलाई+ अर्थात्‌ जसलाई तिनीहरू यहोवा परमेश्‍वरसामु अर्पण गर्छन्‌, ती तिमीहरूकै होऊन्‌। तर तिमीहरूले मानिसको पहिलो सन्तानलाई+ र अशुद्ध जनावरको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउन नबिर्सनू।+ १६ एक महिना वा सोभन्दा माथिकाहरूलाई छुटाउन पवित्र ठाउँको शेकेलअनुसार* चाँदीको पाँच शेकेल* छुटकाराको मोलस्वरूप तिर्नू।+ एक शेकेलबराबर २० गेरा* हुन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने