- 
	                        
            
            गन्ती ४:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३० भेट हुने पालमा सेवा गर्ने मरारिका सन्तानका ३० देखि ५० वर्षसम्मका पुरुषहरूको नाम दर्ता गर्नू।
 
 - 
                                        
 
- 
	                        
            
            १ इतिहास ६:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
४८ तिनीहरूका दाजुभाइ अर्थात् अरू लेवीहरूलाई वासस्थान अर्थात् साँचो परमेश्वरको घरमा गरिने सम्पूर्ण कामको लागि नियुक्त गरिएको थियो।+
 
 -