प्रस्थान २७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्।+
३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्।+