प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तल जाऊ अनि मानिसहरूलाई जबरजस्ती माथि उक्लेर म यहोवालाई हेर्न नखोज्नू भनी होसियार गराऊ नत्र धेरै जना मर्नेछन्‌।

  • १ समुएल ६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर यहोवा परमेश्‍वरले बेथ-सेमेसका मानिसहरूलाई मार्नुभयो किनकि उनीहरूले परमेश्‍वरको सन्दुकलाई घुरेर हेरे। उहाँले ५० हजार ७० जना मानिसलाई मार्नुभयो। यसले गर्दा मानिसहरू अलापविलाप गर्न थाले किनकि यहोवा परमेश्‍वरले उनीहरूमाथि ठूलो विपत्ति ल्याउनुभएको थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने