-
गन्ती ३:२५, २६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ गेर्सोनका सन्तानको+ जिम्मेवारी भेट हुने पालमा यी कुराहरूको रेखदेख गर्ने थियो:+ वासस्थान र त्यसलाई ढाक्ने पाल,+ भेट हुने पालको प्रवेशद्वारको पर्दा,+ २६ वासस्थानलाई चारैतिरबाट बारेका चोकका पालहरू,+ वासस्थान र वेदीको चारैतिर भएको चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ पालको डोरी अनि यी कुराहरूसित सम्बन्धित सबै काम।
-