गन्ती १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्।”+
१६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्।”+