- 
	                        
            
            गन्ती ५:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१४ आफ्नी पत्नी बिटुलिएकोले पतिले डाह र शङ्का गरेको होस् अथवा पत्नी नबिटुलिए तापनि पतिले डाह र शङ्का गरेको होस्, १५ पतिले आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याओस् र एक एपा* जौको पीठोको दस भागको एक भाग पनि सँगै ल्याओस्, जुन उसकी पत्नीको खातिर चढाइने भेटी हो। उसले पीठोमा तेल वा सेतो धूप* नमिसाओस् किनभने यो डाहको मामिलामा चढाइने अन्नभेटी हो; यो अन्नभेटीले पापको सम्झना गराउनेछ।
 
 -