न्यायकर्ता १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। उसको कपाल कहिल्यै नकाटियोस्+ किनभने ऊ जन्मैदेखि* परमेश्वरको निम्ति एक नाजिरी* हुनेछ। अनि उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ।”+
५ हेर! तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ। उसको कपाल कहिल्यै नकाटियोस्+ किनभने ऊ जन्मैदेखि* परमेश्वरको निम्ति एक नाजिरी* हुनेछ। अनि उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ।”+