प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “तिमी र तिम्रा छोराहरू दाखमद्य* वा अरू किसिमको मद्य पिएर भेट हुने पालमा कहिल्यै नआउनू+ नत्र त तिमीहरू मर्नेछौ। यो नियम तिमीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ।

  • आमोस २:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मैले तिमीहरूका छोराहरूमध्ये कतिलाई भविष्यवक्‍ता नियुक्‍त गरेँ +

      अनि कति जवान पुरुषहरूलाई नाजिरीको रूपमा छानेँ।+

      ए इस्राएलका मानिसहरू हो, मैले नै त्यसो गरेको होइनँ र?’ यहोवा घोषणा गर्नुहुन्छ।

      १२ ‘तर तिमीहरूले नाजिरीहरूलाई मद्य पिउन दिइरह्‍यौ+

      र भविष्यवक्‍ताहरूलाई यस्तो आज्ञा दियौ: “भविष्यवाणी नगर!”+

  • लुका १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि ऊ यहोवा* परमेश्‍वरको नजरमा महान्‌ हुनेछ।+ तर उसले दाखमद्य* वा अरू कुनै मद्य पटक्कै पिउनु हुँदैन।+ ऊ आमाको गर्भैदेखि पवित्र शक्‍तिले भरिपूर्ण हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने