- 
	                        
            
            लेवी ५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
८ उसले पुजारीकहाँ ती ल्याओस्। पुजारीले दुई वटा चरामध्ये एउटालाई पापभेटीको निम्ति चढाऊन्; तिनले त्यसको घाँटी निचोरून् तर टाउको भने नचुँडाऊन्।
 
 -