-
प्रस्थान ३०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “तिमीले इस्राएलीहरूको गणना लिँदा+ हरेकले आफ्नो ज्यानको लागि यहोवा परमेश्वरलाई प्रायश्चितको मोल तिरोस्। यसो गरेमा तिनीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन।
-