गन्ती ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “त्यसपछि लेवीहरूले ती बहरहरूको टाउकोमा आफ्नो हात राखून्।+ अनि लेवीहरूले आफ्नो पापको प्रायश्चितको लागि तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा यहोवा परमेश्वरलाई चढाऊन्।+
१२ “त्यसपछि लेवीहरूले ती बहरहरूको टाउकोमा आफ्नो हात राखून्।+ अनि लेवीहरूले आफ्नो पापको प्रायश्चितको लागि तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा यहोवा परमेश्वरलाई चढाऊन्।+