-
प्रस्थान ४०:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्वरको महिमाले भरियो।+
-
-
प्रस्थान ४०:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ सबै इस्राएलीले वासस्थानमाथि दिउँसो यहोवा परमेश्वरको बादल अनि रातीचाहिँ आगोको खामो देख्थे। तिनीहरूको यात्रा पूरा नहोउन्जेल यस्तै भइरह्यो।+
-