-
गन्ती १०:११-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ दोस्रो वर्षको दोस्रो महिनाको २० औँ दिन+ साक्षीपाटी* राखिएको वासस्थानमाथिबाट* बादल उठ्यो।+ १२ यो देखेपछि इस्राएलीहरू सिनै निर्जनभूमिबाट प्रस्थान गरे; उनीहरूले जुन क्रमअनुसार यात्रा थाल्नुपर्थ्यो,+ त्यसैअनुसार थाले र पारान भनिने निर्जनभूमिमा बादल नअडिएसम्म आफ्नो यात्रा रोकेनन्।+ १३ यहोवा परमेश्वरले मोसामार्फत दिनुभएको आज्ञा मानेर उनीहरूले गरेको पहिलो यात्रा यही थियो।+
-