प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १८:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरे।

  • गन्ती १:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ सारा समुदायबाट छानिएका पुरुषहरू यी नै हुन्‌। तिनीहरू आ-आफ्नो बुबापट्टिको कुलका कुलनायक,+ हजारौँ इस्राएलीका नाइके हुन्‌।”+

  • यहोसु २२:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसपछि इस्राएलीहरूले पुजारी एलियाजारका छोरा पिनहासलाई+ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूलाई भेट्‌न गिलादमा पठाए। १४ तिनीहरूले पिनहाससँगै १० जना नाइकेलाई पनि पठाए—हरेक कुलबाट एक जना नाइके। यिनीहरू हजारौँ इस्राएली मिलेर बनेको आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए।+

  • यहोसु २३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहोसुले सबै इस्राएलीलाई, नाइकेहरूलाई, मुखियाहरूलाई, न्यायकर्ताहरूलाई र अफिसरहरूलाई+ एक ठाउँमा भेला गराए+ र यसो भने: “म धेरै बूढा भइसकेँ र मैले निकै उमेर खाइसकेँ।

  • १ इतिहास २७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ राजाको सेनामा भएका इस्राएलीहरूका दलहरू यी थिए। ती दलहरूमा बुबापट्टिको घरानाका नाइकेहरू, हजार-हजार र सय-सयका नाइकेहरू+ अनि ती दलहरूको रेखदेख गर्ने अफिसरहरू थिए। ती दलहरू वर्षको हरेक महिना पालैपालो राजाको सेवा गर्न जान्थे।+ प्रत्येक दलमा २४ हजार मानिस थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने