गन्ती १२:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यसपछि मानिसहरू हजेरोथबाट हिँडे+ र पारान भनिने निर्जनभूमिमा पाल टाँगे।+ व्यवस्था १:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “अनि यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी होरेबबाट अघि बढ्यौँ र त्यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर लाग्यौँ।+ हामी विशाल र भयानक निर्जनभूमिको बाटो भएर गयौँ,+ जुन तिमीहरूले पनि देखेका थियौ। अनि अन्तमा हामी कादेस-बर्ने आइपुग्यौँ।+
१९ “अनि यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ हामी होरेबबाट अघि बढ्यौँ र त्यहाँबाट एमोरीहरूको पहाडी इलाकातिर लाग्यौँ।+ हामी विशाल र भयानक निर्जनभूमिको बाटो भएर गयौँ,+ जुन तिमीहरूले पनि देखेका थियौ। अनि अन्तमा हामी कादेस-बर्ने आइपुग्यौँ।+