प्रस्थान १७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्न जाऊ। मचाहिँ साँचो परमेश्वरले मलाई आफूसँगै लैजाऊ भन्नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।”
९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्न जाऊ। मचाहिँ साँचो परमेश्वरले मलाई आफूसँगै लैजाऊ भन्नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।”