गन्ती १३:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अनि एस्कोल बेँसीमा* पुगेपछि+ तिनीहरूले अङ्गुरको झुप्पा भएको एउटा हाँगा काटे र त्यसलाई लट्ठीमा झुन्ड्याएर दुई जनाले बोके। तिनीहरूले त्यससँगै केही अनार र अन्जिर पनि झुन्ड्याए।+
२३ अनि एस्कोल बेँसीमा* पुगेपछि+ तिनीहरूले अङ्गुरको झुप्पा भएको एउटा हाँगा काटे र त्यसलाई लट्ठीमा झुन्ड्याएर दुई जनाले बोके। तिनीहरूले त्यससँगै केही अनार र अन्जिर पनि झुन्ड्याए।+