२ “इस्राएलीहरूलाई यसो भन्नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+
३ “‘दक्षिणतर्फ तिमीहरूको सिमाना एदोमको छेउमा भएको जिन निर्जनभूमिबाट सुरु हुनेछ र दक्षिणी भागको पूर्वतिरको सिमानाचाहिँ खारा समुद्रको पुछारबाट सुरु हुनेछ।+