-
२ समुएल १०:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ केही समयपछि दाउदले आफूहरूलाई असाध्यै घृणा गर्न थालेका छन् भनी अम्मोनीहरूले थाह पाए। तब तिनीहरूले आफ्ना मानिसहरू पठाएर अरू ठाउँहरूबाट ज्यालामा सिपाहीहरू झिकाए। बेथ-रेहोब+ र जोबाहबाट+ २० हजार सिरियाली आए, उनीहरू सबै पैदल सिपाही थिए। साथै माकाहका+ राजा आफ्ना १ हजार मानिस लिएर आए अनि इस्तोबबाट* १२ हजार मानिस आए।+
-
-
२ समुएल १०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तब अम्मोनीहरू आए अनि सहरको मूलढोकामा दल बाँधेर तैनाथ भए। अर्कोतर्फ, जोबाह र रेहोबबाट आएका सिरियालीहरू अनि इस्तोब र माकाहबाट आएका मानिसहरूचाहिँ खुला मैदानमा थिए।
-