-
व्यवस्था ९:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “हे इस्राएली हो, सुन! आज तिमीहरू यर्दनपारि जाँदै छौ+ र त्यहाँ गएर तिमीहरूले आफूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई धपाउनेछौ।+ त्यहाँ ठूलठूला सहरहरू छन् अनि आकाशै छुने पर्खालले ती घेरिएका छन्।+ २ त्यहाँका मानिसहरू बलिया र अग्ला छन्। तिनीहरू अनाकीहरू हुन्।+ तिनीहरूबारे यसो भनेको तिमीहरूले सुनेकै छौ, ‘अनाकीहरूको विरुद्धमा को खडा हुन सक्छ र?’
-