- 
	                        
            
            प्रस्थान २३:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२३ मेरो स्वर्गदूत तिमीहरूको अघिअघि जानेछ र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबुसीहरूकहाँ पुऱ्याउनेछ र म तिनीहरूको नामोनिसान मेटाइदिनेछु।+
 
 - 
                                        
 
- 
	                        
            
            व्यवस्था ७:१पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
७ “जब यहोवा तिमीहरूका परमेश्वरले तिमीहरू अधिकार गर्न जान लागेको देशमा तिमीहरूलाई पुऱ्याउनुहुनेछ,+ तब उहाँले त्यहाँ भएका यी ठूलठूला जातिहरूलाई पनि तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ:+ हित्ती, गिर्गासी, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसी।+ यी सात जाति सङ्ख्यामा तिमीहरूभन्दा धेरै छन् र शक्तिशाली पनि छन्।+
 
 - 
                                        
 
- 
	                        
            
            व्यवस्था २०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१७ यहोवा परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीहरूले ती सहरहरूमा बस्ने हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूलाई+ एक जना पनि बाँकी नरहनेगरि नाश गर्नू।
 
 -