३१ “‘“अनि तिमीहरूले बन्दी बनाएर लगिनेछन् भनेका तिमीहरूका छोराछोरीलाई म त्यो देशमा लैजानेछु+ र तिमीहरू जान नचाहेको देश कस्तो थियो भनेर तिनीहरूले थाह पाउनेछन्।+
३९ साथै तिमीहरूका छोराछोरी, जो बन्दी बनाएर लगिनेछन्+ भनेर तिमीहरूले भनेका थियौ र तिमीहरूका छोराहरू, जो अहिले सही अनि गलत छुट्ट्याउन सक्दैनन्, तिनीहरू नै त्यस देशमा जानेछन् र म तिनीहरूलाई त्यस देशको हकदार बनाउनेछु।+