प्रस्थान ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+
८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+