-
व्यवस्था २०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिनले यसो भनून्: ‘हे इस्राएली हो, सुन! तिमीहरू शत्रुहरूसँग युद्ध गर्न जाँदै छौ। साहसी होओ। शत्रुहरूदेखि नडराओ, त्रसित नहोओ र डरले थरथर नकाँप।
-