- 
	                        
            
            प्रस्थान १६:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१० हारुनले इस्राएलीहरूको सारा समुदायलाई मोसाले भनेको कुरा सुनाउनेबित्तिकै तिनीहरूले फर्केर निर्जनभूमितिर हेरे। अनि हेर, बादलमा यहोवा परमेश्वरको महिमा देखा पऱ्यो!+
 
 -