भजन ७२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस्+अनि उहाँको महिमाले सारा पृथ्वी भरियोस्।+आमिन, आमिन। हबकुक २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ किनकि समुद्र पानीले भरिएझैँ पृथ्वी यहोवाको महिमाको ज्ञानले भरिनेछ।+