- 
	                        
            
            यहोसु १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
९ अनि त्यही दिन मोसाले यस्तो कसम खाएका थिए: ‘तिमीले जुन भूमिमा पाइला टेक्यौ, त्यो भूमि पैतृक सम्पत्तिको रूपमा तिमी र तिम्रा सन्तानले सधैँभरिका लागि पाउनेछौ किनभने तिमीले आफ्नो सारा हृदयले मेरा परमेश्वर यहोवाको आज्ञा मान्यौ।’+
 
 - 
                                        
 
- 
	                        
            
            यहोसु १४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१४ त्यसैले हेब्रोन आजसम्म पनि केनाज वंशका यपुन्नेका छोरा कालेबको पैतृक सम्पत्ति हो किनभने तिनले आफ्नो सारा हृदयले इस्राएलका परमेश्वर यहोवाको आज्ञा पालन गरे।+
 
 -