प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यतिबेला यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँको नजरमा दुष्ट काम गर्ने त्यस पुस्ताका सबै जना बितेर नजाउन्जेल+ यहोवा परमेश्‍वरले तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिन दिनुभयो।+

  • यहोसु १४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० इस्राएलीहरू निर्जनभूमिमा भौँतारिरहेको बेला यहोवा परमेश्‍वरले मोसासित यो प्रतिज्ञा गर्नुभएको ४५ वर्ष बितिसक्यो+ अनि यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञाअनुसारै+ मलाई सम्हालिरहनुभएको छ।+ हेर्नुहोस्‌, म अहिले ८५ वर्ष पुगिसकेँ र जीवितै छु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने