गन्ती १३:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ आफू गएको देशबारे तिनीहरूले इस्राएलीहरूलाई यस्तो नराम्रो खबर सुनाइरहे:+ “हामी जासुसी गर्न गएको देशले त आफ्नै बासिन्दालाई सखाप पार्दो रहेछ अनि त्यहाँका मानिसहरू बडेमाका रहेछन्।+
३२ आफू गएको देशबारे तिनीहरूले इस्राएलीहरूलाई यस्तो नराम्रो खबर सुनाइरहे:+ “हामी जासुसी गर्न गएको देशले त आफ्नै बासिन्दालाई सखाप पार्दो रहेछ अनि त्यहाँका मानिसहरू बडेमाका रहेछन्।+