-
लेवी २६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+
-
-
व्यवस्था १:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ तर यहोवा परमेश्वरले मलाई यसो भन्नुभयो, ‘इस्राएलीहरूलाई भन: “तिमीहरू तिनीहरूसित लडाइँ गर्न नजाओ किनभने म तिमीहरूलाई साथ दिनेछैनँ।+ यदि तिमीहरू लडाइँ गर्न गयौ भने तिमीहरू हार्नेछौ।”’
-