-
गन्ती २१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ अरादका कनानी राजा,+ जो नेगेबमा बस्थे, तिनले इस्राएलीहरू अथारिमको बाटो भएर आउँदै छन् भन्ने खबर पाएपछि इस्राएलीहरूलाई आक्रमण गरे र तिनीहरूमध्ये केहीलाई कैदी बनाएर लगे।
-
-
व्यवस्था १:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ अनि त्यस पहाडी इलाकामा बस्ने एमोरीहरू तिमीहरूमाथि जाइलागे र मौरीको हुलले खेदेझैँ तिमीहरूलाई खेदे अनि सेइरदेखि होर्माहसम्मै तिमीहरूलाई तितरबितर पारिदिए।
-