-
लेवी ७:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ “‘यदि उसले भाकल वा स्वैच्छिकभेटीको रूपमा मेलबलि चढाउँछ भने+ उसले त्यो त्यही दिन खाओस्; बाँकीचाहिँ भोलिपल्ट पनि खान सकिन्छ।
-
-
लेवी २२:१८, १९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ “हारुन र तिनका छोराहरू अनि सबै इस्राएलीलाई यसो भन्नू, ‘कोही इस्राएली वा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाउन चाहन्छ भने+ १९ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा निष्खोट भाले जनावर ल्याओस्।+ यस्तो भेटी मात्र परमेश्वरले स्विकार्नुहुन्छ।
-