प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्‌नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू।

  • लेवी २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “‘यदि कसैले यहोवा परमेश्‍वरको निम्ति अन्‍नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्‌। उसले त्यसमा तेल खन्याओस्‌ र त्यसमाथि सेतो धूप* छर्कोस्‌।+

  • लेवी २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘यहोवा परमेश्‍वरलाई खमिर* भएको अन्‍नभेटी नचढाउनू+ किनकि यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउने भेटीमा खमिरा पीठो* अथवा मह* हुनु हुँदैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने