८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+
२४ त्यसैले मैले तिमीहरूलाई यसो भनेको छु: “तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ। दूध र मह बग्ने त्यो देश म तिमीहरूलाई अधिकार गर्न दिनेछु।+ तिमीहरूलाई ती जातिहरूबाट अलग्गै पार्ने म तिमीहरूका परमेश्वर यहोवा हुँ।”+